युबा र खेलकुदको मुद्दामा केन्द्रित हुन्छु : प्रसाई

0
318

आजकोकुरा: फागुन २७, काठमाडौं ।बौद्धिक खेलकर्मीका उपमा पाएका नेकपा का युवा नेता बाग्मती प्रदेश कमिटी सदस्य युवा तथा खेलकुद बिभाग प्रमुख ओम कृष्ण प्रसाई नेकपाको काठमाडौं जिल्ला क्षेत्र नं २ क को इन्चार्ज जस्तो महत्व पूर्ण जिम्मेवारी पाएका छन् !
प्रसाईकै नेतृत्वमा अग्गिल्लो स्थानीयका साथै प्रतिनिधि सभा र प्रदेस सभाको चुनाबमा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपाल तथा प्रदेश बाग्मतीका सभामुखले भारी मतले बिजय हासिल गरेका थिए !
उनि खेलकुद, राजनिती लगायत विभिन्न सामाजिक संघ सस्थामा सकृय समेत रहेका छन् ! उनीलाई खेलकुदमा बौद्धिक ब्यक्तितवका रुपमा पनि चिनिन्छ ।
उनि काठमाडौं जिल्ला क्षेत्र नं २ क को इन्चार्ज भए संगै आजकोकुरा डटकम संग कुराकानी गर्दै उनले अबको कार्यक्रम भनेको पार्टी लाई संगठित र ब्यबस्थित गर्दै मुख्य मुद्दाका रुपमा युबा तथा खेलकुद र सामाजिक सुरक्षालाई ध्यान दिने बताए !

LEAVE A REPLY