शुक्रबार बिहानदेखि जुम्लामा पुन: हिमपात

0
97

आजकोकुरा: फागुन ९, जुम्ला । जुम्लामा पुन: शुक्रबार बिहानदेखि नै हिमपात भएको छ । अघिल्लो हिउँ नपग्लिइ यसरि फेरी हिमपात भएको हो । हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ ।

चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको साथै हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ ।

स्थानीय प्रशासनले लगातार पानी र हिउँबाट बच्न तथा न्यानो गर्न पटक-पटक सूचनासमेत जारी गरेको छ । चिसोले अस्पतालमा बिरामीसमेत बढ्को र अस्पतालमा रुघाखोकीका बिरामी बढेका पाडब गुफा हेल्थ स्वास्थ चौकीका अहेब नेत्रबहादुर खत्रीले बताए ।

LEAVE A REPLY