खरामो उपत्यका अध्यक्षमा मनिराम खम्बु

0
67

आजकोकुरा: माघ ६ काठ्माण्डौ ! दोस्रो संविधान निर्माणमा आदिवासी/जनजाति/दलितको जातीय अधिकार एवं पहिचानको स्थापना गर्न शसक्त भूमिका निभाएको खम्बुवान राष्ट्रिय मोर्चाको उपत्यका अध्यक्षमा मनिराम खम्बु मनोनित भएका छन् !
यस भन्दा अघि अध्यक्षमा ऋषि खम्बु रहेका थिए ! गत पौष ५ गते ऋषि खम्बुको ह्रीदयघातका कारण निधन भएको थियो !
नव खरामो उपत्यका समितिमा अध्यक्ष मनिराम खम्बु, उपाध्यक्ष महेंद्र खम्बु ,उपाध्यक्ष ध्रुव खम्बु ,सचिव सुवास खम्बु,कोषाध्यक्ष सपना खम्बु ,सह कोषाध्यक्ष रमेश खम्बु लगायत अन्य १३ सदस्यहरु सहितको उपत्यका समिति रहेको छ ! नव परिमार्जित तथा मनोनित समिति पदाधिकारीहरुलाई खरामो केन्द्रिय अध्यक्ष तथा माननीय सभासद राम कुमार राइ (आरके खम्बु )ले सपथ गराएका थिए !

LEAVE A REPLY