निर्देशक हरि वाग्लेको ‘भुल ‘

0
232

आजकोकुरा: मंसिर २५ काठमाडौं ।चर्चित निर्देशक हरि वाग्लेको निर्देशनमा नया गीत सार्वजनिक भएको छ !
श्याम प्रसाद पौडेलको शव्द र सुर्य दयालुको स्वर तथा संगीतमा रहेको ‘भुल ‘ बोलको म्युजिक भिडियो सामाजिक संजाल युट्युव मार्फत भर्खरै मात्र सार्वजनिक भएको हो ! सो भिडियोमा चर्चित नायक तथा मोडल सविन श्रेष्ठको साथमा सारा श्रेष्ठ र बिक्रम क्षेत्री गीतमा भुल गरेका छन् !
मुकेश हुमागाईंको छायांकन रहेको र प्रकाश एसकेको सम्पादन समेत रहेको यो गीत माया प्रेम केन्द्रित रहेको छ !

LEAVE A REPLY