गान्धी सिदान्तमा विधावारिधि उतिर्ण गर्नेहरुलाई सम्मान

0
86

आजकोकुरा:असोज १४ काठ्माण्डौ ! पहिलो अन्तर्राष्ट्रिय गान्धी शान्ति राजदूत शिखर सम्मेलन २०१९ को ब्यापक तयारि गरिरहेको गान्धिशान्ति प्रतिष्ठान नेपालले  गान्धी सिदान्तमा विधावारिधि उतिर्ण गर्नेहरुलाई सम्मान गरेको छ !
यस प्रतिष्ठानका अध्यक्ष लाल बहादुर रानाका अनुसार डा.विजय कुमार शाह,डा.भुपेन व्यास,डा.चतुर सिंह खलास,डा.राज कुमारी शर्मा,डा.अजय भुपेन्द्र राठोड,डा.शिव प्रकास सिङ्ग बघेल,डा.भावना संजय ध्रुव,डा.डिम्पल टि.रावल,डा.एस.ए.आनन्दलाइ उच्च सम्मान गरिएको हो !
भारतको बान्द्रा मुम्बईमा आयोजित कार्यक्रममा डक्टरेट हेड गान्धी पिस फ़ाउण्डेशनका निर्देशक डा.अव्दुल रहित खान र गान्धिशान्ति प्रतिष्ठान नेपालका अध्यक्ष रानाको हातबाट यो सम्मान प्रदान गरिएको थियो !

LEAVE A REPLY