‘तिम्रो शहर ‘आयो

0
89

आजकोकुरा:भदौ २४ काठमाडौं! नेपालि गीतकारमा दह्रै दह्रिएका गीतकार हुन् अमर बान्तु !उनको केहि वर्षदेखि लगाताररुपमा एकल गीतिसंग्रह ,कविता संग्रह आइरहेको छ ! केहि महिना अघि मात्रै उनको ‘अमर भावना ‘भाग दुइ गीतिसंग्रह लैनचौर स्थित शंकर होटेलमा भव्य बिमोचन भएको थियो ! सोहि एल्बमको दुइटा गीतको भिडियो समेत देखाइएको थियो ,जसमा ‘ हरहर महादेव’ बोलको तिज गीत तिज अगाडि नै युट्युव मार्फत आएको थियो भने अर्को गीत ‘तिम्रो शहर ‘ बोलको म्युजिक भिडियो भर्खरै मात्र युट्य्व मार्फत सार्वजनिक गरिएको छ !

जुन गीतको भिडियोमा अनुपविक्रम शाहीलाइ आँचल शर्माले साथ् दिएकि छिन भने चर्चित गायिका साहिमा श्रेष्ठको स्वर, दीपक शर्माको संगीत रहेको छ ।
बसन्त निरौलाको निर्देशन रहेको भिडियोमा आँचलले धेरै कोशिस गरेपछि अनुपले प्रेम अन्त्यमा स्विकारेको देखाइएको छ । पवित्रा आचार्यको कोरियोग्राफी रहेको भिडियोमा दिव्य सुवेदी छायाँकन र सुप्रिम पराजुलीको सम्पादन छ । गीतलाई आशा गर्न सकिन्छ !

LEAVE A REPLY