जो मैले भोगे,तर ,जितेरै छाडे:गीतकार: मेहता

0
316

आजकोकुरा:भदौ २२ काठ्माण्डौ ! विगत एक दशकदेखि नेपालि कला,गीत ,संगीत तथा चलचित्र क्षेत्रमा सक्रिय छन् झोटन मेहता ! सुनसरी इन्हरुवामा आफ्नै बुवा संगीतकार बाट प्रेरणा मिलेको बताउने उनले खेतमा भैसी चराउदा पनि अभिनय गर्थे !उनि गाउँको कुनै पनि नाटकहरुमा कहिले कृष्ण ,कहिले हनुमान बनेर अभिनय गरेको मिठो कुरा गर्छन् ! अहिले सम्म लगभग ५ सय गीत लेखिसकेका छन् भने सयौं संगीत अनि दर्जनौ गीतमा स्वर समेत दिइसकेका झोटनले मैथली फिल्म समेत निर्देशन गरिसकेका छन् ! आज उनै बहुप्रतिभावान व्यक्तिसंग आजकोकुरा गरेका थियौं !
झोटन भन्छन् ‘ नेपालि गीत संगीत ,कला क्षेत्रमा समान सहभागिता,निष्पक्ष,खोजमुलक अनि अवसरमुलक हुनुपर्छ !’ साथै उनले ‘क्षेत्रीय ,जातीयवाद चै हटाउनु पर्छ !जो मैले भोगे तर ,जितेरै छाडे ‘ समेत भने !
बाकि उनीसंगको आजकोकुरा जस्ताको तेस्तै :

LEAVE A REPLY