दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढ्यो

0
56

आजकोकुरा: भदौ १९ काठमाडौं ।नेपाल सरकारले दैनिकरुपमा प्रयोग हुने दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ ।
दुग्ध बिकास संस्थानका सूचना अधिकारी सुभाष भट्टराईका अनुसार उपभोक्ताले खरिद गर्दै आएको दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाउने निर्णय भएको हो । यो बढेको दूधको मूल्य भदौ २१ गते शनिबारबाट लागू हुने छ ।

LEAVE A REPLY