मायामा नाकाबन्दी हुँदोरछ : गीतकार प्रभा

0
152

आजकोकुरा:भादौ १६ काठ्माण्डौ ! बिगत साढे चार दशकदेखि नेपालि साहित्यमा सक्रिय वरिष्ठ गीतकार हुन् ‘आचार्य प्रभा !’उनको कविता,कथा,लघुकथा,नाटक,गीतिकथा,गजल,भजन,गेडी(नयाँ विधा ),हाइकु,सेन्यु,मुक्तक,रुवाइ आदि लेखंविधा रहेको छ !
उनको तिम्रो पर्खाइ,ड्रिम्स(गीतिसग्रह )२०५१मा,इश्वर वन्दना (भजन संग्रह )२०५५ मा,परदेशबाट (कवितासंग्रह )२०६२मा,असह्य चित्कार (गजल संग्रह)२०६९मा,फुटकर रेडियो नाटक,गीतिकथा तथा स्तम्भकार र मायाको नाकावन्दी (गीतिसंग्रह )२०७६ मा प्रकाशित भैसकेको छ !उनको एकल गीतिसंग्रह ‘मायाको नाकावन्दी ‘गत सनिवार मात्रै लोकार्पण भएको हो !आज उनै प्रतिष्ठीत गीतकार प्रभासँग हामीले आजकोकुरा गरेका छौं !
गीतकार प्रभा भन्छिन् ‘ गेताकार हुनुमा म पनि पिडित छु ,गायक गायिकाहरुले पनि कार्यक्रमहरुमा आफ्नो नाम नलिंदा दुख लाग्छ ! तर,कतिपय गायक गायिकाहरुले यी दिदि तपाइको गीत गाएनि भन्दै म्यासेन्जरमा भिडियो पठाउछन् ,त्यसमै सन्तुष्ट छु !’
साथै उनले ‘बिगत म पन्ध्र वर्षदेखि अमेरिकामा बस्दै आइरहेको छु ,तर त्यहाँ नेपालि गीत साहित्यलाई ज्यादै माया गरिन्छ ! यहाँ जस्तै सर्जकहरु छन् ,संघ सस्था ,मिडिया हरु छन् ‘पनि भने !
बाकि उनै अग्रज आचार्य प्रभासंगको आजकोकुरा जस्ताको तेस्तै :

LEAVE A REPLY