तर,कति पुरा होला नहोला :कवि रिमा

0
328

जकोकुरा:भदौ १४ काठ्माण्डौ ! केहि वर्षदेखि नेपालि साहित्यिक यात्रामा सक्रिय चर्चित कवि हुन् रिमा केसी ! सामाजिक,पारिवारिक अलि बिद्रोही स्वभावमा कलम चलाउने कवि पनि भनिन्छ उनलाई !आफ्नो साहित्यिक यात्राको शुभारम्भलाइ आजीवन सम्झनाको लागि नै उनले आफ्नो पहिलो कृति ‘यात्रामा अक्षर ‘नाम राखेर कविता संग्रह प्रकाशन गरिन् ! यो कविता संग्रह सार्वजनिक भएको एक वर्ष बितिसकेको छ ! यो एकवर्षे अन्तरालमा के के प्रतिक्रिया बटुलिन त् ?नेपालि साहित्यिक यात्रामा कति सजिलो ,कति अफ्ठेरो छ त् ?यस्ता यस्ता विविध कुरामा हामीले उनीसंग आजकोकुरा गरेका थियौं !
कवि रिमाले ‘ साहित्य सिर्जना गर्दा कतिपय भोगाइमा लेखिन्छ ,कतिपय काल्पनिक पनि लेखिन्छ ! मैले पनि यसरि नै हो ‘ भनिन् ! उनले ‘ ‘ मेरो प्रेरणा जे भनेपनि सबथोक मेरो आमा नै हुन् ,त्यसै कारणले मैले विशेष तरिकाले मेरो कविता संग्रहमा आमालाइ प्रस्तुत गरेकी छु ‘पनि भन्छिन् !
कविता भन्दा अन्य कथा ,उपन्यास बारे पनि सोच्नु भएको छ ?भन्ने हाम्रो प्रश्नमा कवि रिमाले ‘सोचाइ र रहर त् धेरै हुन्छन ! तर,कति पुरा होला नहोला .आशा गरौ यो पनि मेरो सिर्जना आउनेछ ‘भनिन् !
बाकि उनीसंगको आजकोकुरा जस्ताको तेस्तै :

LEAVE A REPLY