नेपालि जनता होसियार हुनुपर्ने बेला आएको छ :नेलोपा अध्यक्ष भानुराम थारु

यो सरकार देश र जनताको लागि असफल छ , तर ओलीको पार्टीको लागि सफल छ !

0
258

आजकोकुरा: साउन २९ काठ्माण्डौ ! नेपालि राजनीतिमा सक्रिय रहेका तथा कुनै समय थरुहट आन्दोलनका अभियनता समेत रहेका थिए वर्तमान ‘ नेपाल लोकतान्त्रिक पार्टी ‘अध्यक्ष भानुराम थारु ! तत्कालिन थरुहट तराइ पार्टी नेपालका अध्यक्ष रहेका बेला उनले संविधान निर्माणमा गतिलो भूमिका पनि निभाएका थिए ! ति समयमा उनको पार्टीले दुइ समानुपातिक सभासद प्राप्त गरेका थिए ,तर, थारुले कहिले पनि पद र अवसरको लोभ गरेनन् ,अरुलाई नै सभासद बनाएका थिए ! त्यसपछि नेता विजय कुमार गछ्यादार नेतृत्व तत्कालिन लोकतान्त्रिक फोरमसंग पार्टी एकता पनि गरे ! तर,फेरी गछ्यादारले पनि कांग्रेससंग पार्टी एकता गरेपछि ,रुष्ट हुँदै थारुले पत्रकार सम्मेलन गरेर नै असन्तुष्ट जनाएका थिए ! त्यसपश्चात बिभिन्न कारण परिस्तिथि बापजुत नयाँ  ‘नेपाल लोकतान्त्रिक पार्टी ‘जन्मिए ,जसको अध्यक्षमा रहेर राजनीतिमा सक्रिय छन् ! उनै नेता थारु संग हामीले आजकोकुरा गरेका थियौं !
नेता थारु भन्छन् ‘ यो सरकार देश र जनताको लागि असफल छ , तर ओलीको पार्टीको लागि सफल छ ! नेपालि जनता होसियार रहनु पर्ने बेला आएको छ !’साथै उनले ‘ माननीय रेशम चौधरीमाथि जातीय विभेद र ठुलो षडयन्त्र भएको छ ! ‘भन्दै ‘यो सरकार किन संविधान मान्दैन ?संबिधानमा भएको समानुपातिक प्रणालीलाई किन हुबहु लागु गर्दैन ? लोकसेवा समानुपातिक प्रणाली जो लिएर आन्दोलन गरेका छन् ,त्यसमा हाम्रो पूर्ण समर्थन समेत छ ‘पनि भन्छन् !
बाकि उनै नेता थारुसंगको आजकोकुरा जस्ताको तेस्तै :

LEAVE A REPLY