डायस्पोरा होइन हामि राष्ट्रिय गीतकार हौ :गीतकार किरण टि.लिम्बु

0
136

आजकोकुरा:साउन १९ काठ्माण्डौ ! कक्षा ५ मै अध्ययनरत हुदा भनौ बाल्यकाल देखि नै नेपालि साहित्य गीत लेखन तिर कलम चालाउन शुरु गरेका थिए अहिलेका चर्चित गीतकार किरण टि.लिम्वु ! आफुलाई खासमा गजलकार भन्न पनि रुचाउने लिम्बुको ‘भावनाका आँकुरा ‘बि.स.२०७१ मा प्रकाशित पनि भएको थियो !
गीतकार किरणले लगभग तिन सय गीतहरु लेखिसकेको छ ,दर्जनौ गीत रेकर्ड भैसकेको र अन्य गीतहरु पनि रेकर्डिङ्गको तयारीमा छ ! गत शुक्रवार मात्र उनको एकल गीतिसंग्रह ‘भावनाका फूलहरु ३ ‘भव्य लोकार्पण भएको थियो ! अझ रसिलो उनको कुरा उनि ब्रिटिस सेनामा बि.स.२०४८ मा भर्ति भएर १५ वर्ष कार्य गरे ,तरपनि उनि कहिले नेपालि साहित्यमा निस्कृय भएनन् ,अझ दह्रिलो भएर गीता/गजल लेखनमा सक्रिय भए र उनि नेपाल पत्रकार महासंघको सदस्य पनि छन् !
आज उनै स्रष्टा किरण टि.लिम्वुसंग आजकोकुराले भलाकुसारी गरेको थियो !
उनको आजकोकुरा जस्ताकोतेस्तै :

LEAVE A REPLY