गीत भनेको जन्म देखि मृत्यु सम्म साक्षी बस्ने विधा हो :गीतकार संघ अध्यक्ष देवकोटा

सम्भवत साहित्यमा पुरानो विधा हो

0
94

आजकोकुरा: साउन १८ काठमाडौं। गीतकार संघ अध्यक्ष तथा वरिष्ट गीतकार चुडामणि देवकोटा गीत-संगीत भनेको मनोरंजन र चेतना दिने स्रोत बताउछन् !
गीतकार संघ आजीवन सदस्य किरण टि. लिम्बुको गीतिसंग्रह ‘भावनाका फूलहरु ३ ‘काठ्माण्डौमा लोकार्पण कार्यक्रममा उनले सो कुरा वताएका हुन् ! साथै,उनले ‘ जन्म देखि मृत्यु सम्म साक्षी बस्ने सम्भवत साहित्यमा पुरानो विधा हो ! यो विधा हाम्रो सस्कार सस्कृति पहिचान बचाउने ,जोगाउने विधा हो ! हामीले गीत लेख्दा खेरि समाजलाई जोड्ने खालको लेखिनु पर्छ ‘भने !अध्यक्ष देवकोटाको बाकि करा :

LEAVE A REPLY