गुराँसको ‘बोझ ‘

0
307

आजकोकुरा :साउन ८ काठमाडौं ।गायिका तथा नायिका गुराँस राइको नयाँ गीत ‘ बोझ ‘को म्युजिक भिडियो सामाजिक संजाल युट्य़ुब मार्फत भर्खरै सार्वजनिक भएको छ !
नेपालि कला संगीत क्षेत्रमा जम्दै गरेकी राइले यो गीत नारि वेदनाको भएको वताएकी छिन् !हाम्रो समाजमा छोरीलाई हेर्ने अनि गरिने व्यवहारमा केन्द्रित बनेको गीत र भिडियो शिक्षाको लागि मैले ल्याएको समेत उनले भनिन् !
भर्खरै रिलिज भएको गीतको स्वर गुराँस राइ,शव्द तथा संगीत मिलन तिमल्सिना र एरेन्ज बिषण मानन्धरको रहेको छ ! जुन गीतको भिडियोमा उत्तम,पदम ,सोनिया र सोप्निल लगाएतले अभिनय गरेका छन् !साथै,प्रदिप कुमार रसाइलिको निर्देशन रहेको छ भने छायांकन दिपक गिरि र सम्पादन अमृत चापागाईंको रहेको छ !

LEAVE A REPLY