कवि रिमा अब म्युजिक भिडियो मार्फत अभिनयतिर

0
388

आजकोकुरा:चैत्र ३० काठमाण्डौ ! केहि वर्षदेखि सक्रिय कवि हुन् रिमा केसी ! उनको पहिलो कविता संग्रह ‘यात्रामा अक्षर ‘ प्रकाशित पछि झन् चर्चा पाउदै राम्रो प्रसंशा बटुली रहेकी थिइन् ! अहिले फेरी उनले अभिनय तिर पनि पाइला बढाएकि छिन् !
भर्खरै केहि दिन अघि मात्र युट्युव मार्फत सार्वजनिक भएको रामकृष्ण ढकालको स्वरमा रहेको ‘ हावाको झोका ‘बोलको गीतमार्फत सरोज खनाल लाइ अभिनयमा साथ् दिएकि छिन् !
बिकास थापाको शब्द र सन्तोस श्रेष्ठ को संगीत रहेको उक्त गीतको भिडियोमा अन्य कलाकारहरु सुजन थापा,सविना आचार्य ,अनन्त सिग्देल र तिलक गोतामे पनि रहेको छ ! यसलाई हेम प्रभासले निर्देशन गरेको छ !
कवि रिमालाई अभिनयमा कस्तो फाप होला या नहोला देख्न बाकि नै छ ,तर आजकोकुरा डटकम बाट सफलताको शुभकामना !

LEAVE A REPLY