आज वरिष्ट नेपाली शास्त्रीय संगीत ज्ञाता / वरिष्ट रंगकर्मी कमल क्षेत्रीकाे निधन

0
37

आजकोकुरा:चैत्र२६ काठ्माण्डौ !आज वरिष्ट नेपाली शास्त्रीय संगीतका ज्ञाता तथा वरिष्ट रंगकर्मी  कमल क्षेत्रीकाे ७८ वर्षको उमेरमा निधन भएको छ ।
२०२५ साल देखि रेडियाे नेपालमा प्रसारण भएका बिभिन्न गीतहरूमा संगीत निर्देशन गर्दै आएका उनको सबैभन्दा चर्चित गीत ‘माया कल्ले दियाे नेप्टीलाई लाईटर ‘रहेको छ ! यसैगरी २०२६ सालमा स्नातक ,कलकत्ता बाट गायनमा प्रथम श्रेणी,२०२७ सालदेखि सांस्कृतिक संस्थान मा सह -संगीत प्रवन्धक,२०२६ सालदेखि बिभिन्न संस्थामा संगीत अध्यापन जस्ता काम गर्दै आएका थिए ! उनको रागहरूकाे साँचाे पुस्तक पनि रहेको छ !
उनको संगीत प्रशिक्षण लिएका धैरै जसाे व्यक्ति हरू यही संगीत मा चर्चित र प्रशिक्षण दिदै आईरहेका ।
उनको जन्म: १९९८ साल, काठमान्डाैमा भएको थियो !धर्मपत्नी: श्रीमति उमा छेत्री
२छाेरा राजेश, दिनेश २ छाेरी नीलकमल र रूपकमल रहेका छन् !
उनीप्रति आजकोकुरा डटकम परिवार पनि हार्दिक स्रदान्जली व्यक्त गर्दछ !

LEAVE A REPLY