मानभवन ब्याटमिन्टन आजको खेल

0
214

आजकोकुरा:चैत्र२१ ललितपुर ! गत चैत्र ९ देखि ‘ खेल खेलौ ,स्वाश्थ्य रहौं ‘भन्ने नारा लिएर शुरु भएको मानभवन ब्याटमिन्टन क्लबको ‘ नवौ अन्तर सदस्यीय ब्याटमिन्टन प्रतियोगिता-२०७५ ‘धमाधम चलिरहेको छ !
जसमा आज भएको खेलमा समुह सी तर्फ़ (सिंगल) फाइनलमा मुना राइलाइ २१-१४,२१-११ मा हराउंदै चित्र राइ प्रथम भएका छन् ,भने समुह ए तर्फ़ (सिंगल) सेमी फाइनलमा रंजितलाइ २१-१८,२१-१५ मा हराउंदै सुजन राइ फाइनल पुगेका छन् !समुह ए तर्फ़ कै (सिंगल) सेमी फाइनलमाबाल मुकुन्द ढुंगानालाई २१-१७,२२-२०मा हराउंदै हेमन्त थेवे फाइनल पुगेका छन् !
यसैगरी समुह बि तर्फ़ (डबल्स) सेमी फाइनलमा तारा राइ र अमर सिंह सुनुवार बिजयी हुनु भएको छ !
बाकि खेलको फाइनल खेल तथा पुरस्कार वितरण -समापान यहि चैत्र २३ गते हुँदैछ !

LEAVE A REPLY