आजको साहित्यमंचमा गजलकार ‘ चन्द्रा चाम्लिङ्ग ‘

0
281

आजकोकुरा:चैत्र १० काठ्माण्डौ ! नेपालि साहित्य क्षेत्र फराकिलो बन्दै गैरहेको छ ! यस क्षेत्रमा नारि सहभागिता बढ्दो छ ! नारिलेखाइ शसक्त बन्दै गैरहेको पनि छ ! यसै बिचमा पछिल्लो समय दर्जनौ गीतहरु ,कविताहरु,साथै गजल-मुक्तकहरु गहकिलो अनि गतिलो पस्किने श्रष्टा हुन् ‘चन्द्रा चाम्लिङ्ग !’
साहित्यमा धेरै विधामा कलम चलाएपनि आफुलाई गजलकार भनेर भनिन रुचाउने ‘चन्द्रा’को “प्रेमको तस्बिर‘नामक दुइ भाग गजलसंग्रह प्रकाशित भैसकेकोछ ! विशेषगरी ‘प्रेम’लाइ वर्षात गरेको यस गजलसंग्रह बाट पाइन्छ !
आज उनै गजलकार ‘ चन्द्रा चाम्लिङ्ग ‘आजकोकुरा डटकमको ‘साहित्यमंच ‘मा गजल बाचन गर्न आइपुगेका छन् ! उनको एक गजल हामि उनकै आफ्नै प्रस्तुतिमा जस्ताको तेस्तै राखेका छौ ! प्रतिक्रिया दिनुहोला !

LEAVE A REPLY