शुक्रबार साफ महिला च्याम्पियनसिप फाइनल नेपाल भारत भिड्दै

0
49

आजकोकुराः चैत६ काठमाडौं । अब साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएको छ ।आज बुधबार भएको दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई ४–० ले हराउँदै फाइनलमा स्थान बनाएको छ । त्यसअघि नेपालले श्रीलंकालाई ४–० ले पाखा लगाएको थियो ।
यस साफ महिला फुटबलमा भारत पाँचौं पटक फाइनल पुगेको हो । नेपालले भने चौथो पटक फाइनल खेल्न लागेको छ ।

यसको फाइनल खेल यहि शुक्रबार हुनेछ ।

LEAVE A REPLY