सरकारले देश टुक्र्याउन खोज्ने व्यक्तिलाई नै ल्याएर राष्ट्रिय सम्झौता गर्नु सरासर गलत छ:कांग्रेस युवा नेता पुन

0
171

आजकोकुराःफागुन ३० काठ्माणंडौ ! पछिल्लो समय सरकार बिभिन्न तवरले आलोचित बनिरहेको छ ! नया ताजा घटना सिके राउतसंग को सम्झौता अनि नेकपा बिप्लवलाइ प्रतिबन्ध गरेको विषयमा झन बढि सरकार आलोचित बनेको छ ! यसमा सरकारको प्रतिपक्ष रहेको नेपालि कांग्रेस के भन्छ त?देश- जनता हित/सम्ब्रिद्दिको लागि अहिले नेपालि कांग्रेसले के गरिरहेको छ त?कस्तो भूमिका खेलिरहेको छ त?यस विषयमा रहेर आज हामीले नेपालि कांग्रेस पूर्वी रुकुम क्षेत्र नम्बर १ का प्रदेश सभा उम्मेद्वार ध्रुब पुन मगर (गुमाने )संग भलाकुसारी गरेका थियौं !
युवा नेता पुन भन्छन् ‘ वलात्कार ,हत्या बाट त सरकार आलोचित थियो नै ,तर, अझ देश टुक्र्याउन खोज्ने व्यक्तिलाई नै ल्याएर राष्ट्रिय सम्झौता गर्नु सरासर गलत छ ,सवैले यसमा गम्भीर भएर सोच्नु अनि संघर्षमा उत्रनु आवश्यक छ !’साथै उनले ‘यसमा नेपालि कांग्रेसलाई यो मान्य हुने छैन ‘पनि भने !
त्यसै गरि पुनले ‘अहिले मेरो क्षेत्र जुन रुकुम पुर्व छ ,जहाँ सदरमुकामको लागि अहिलेपनि आन्दोलन भै रहेको छ ,समग्र रुकुम पुर्वको सम्ब्रिद्दिको लागि गोलखाडा हुन जरुरि छ , राजनीति बाट उठेर ,स्वार्थ बाट उठेर यसलाई नै बनाउनुपर्छ ‘पनि भन्दै ‘नेपालि कांग्रेस केहि अग्रज नेताको दम्भ र गुठले गर्दा आन्तरिक समस्यामा छ ,तर, देश र जनता हितको लागि इतिहास बोकेको पार्टी हो सामान्य समस्या हो भन्छु ,अवश्य सुध्रिढ हुनेछ ‘आफ्नो कुरा राखे ! बाकि उनै युवा नेता ध्रुब पुन मगर (गुमाने )संगको आजकोकुरा जस्ताको तेस्तै :

LEAVE A REPLY