निर्देशक हरिको ‘आइ लभ यु ‘

0
109

आजकोकुराःफागुन ३० काठ्माण्डौ ! निरन्तर नेपालि नृत्य निर्देशनमा लागि परेका निर्देशक हरि वाग्लेले पुनः अभिनय पनि अव्वल छ भन्ने कुरा साबित गरेका छन् ! बेला-बेलामा अभिनय पनि छोड्ने यि हरिले फेरि यसपालि आफ्नै निर्देशनमा दमदार नृत्यका साथमा उत्क्रिश्ट अभिनय गर्दै सहकर्मि सुजतालाइ ‘आइ लभ यु ‘भन्न भ्याएका छन् ,साथै अन्य दामोदर र रबिनाले पनि सन्गै रोमान्स गरेका छन् !
केहि दिन अगि मात्रै युट्युव मार्फत सार्बजनिक गरिएको यो म्युजिक भिडियोमा सानु स्मिथ र पारस लामाको स्वर रहेको छ ! जुन गीतको शब्द/सन्गीत सानु स्मिथ आफैले गरेका हुन् भने यस गीतलाइ जिवन पराजुलिले छायान्कन र सम्पादन बिश्वास भण्डारिले गरेका छन् ! यस गीतलाइ ओस्कर फिल्म एकेडेमिले बजारमा ल्याएको छ !

LEAVE A REPLY