अन्तराष्ट्रिय नारि दिवश अवसरमा ‘नारि शसक्तिकरण ‘ व्रिहत साइकल र्यालि

0
259

आजकोकुराःफागुन २४काठ्माण्डौ ! आज १०९ औ अन्तराष्ट्रिय नारि दिवश अवसर पारेर ‘कुन्फु नुन्स सोयम्भु ‘ को आयोजनामा ‘ नारि शसक्तिकरण ‘ अभियान मुल उद्देश्यले व्रिहत साइकल र्यालि शुरु भएको छ !
आज बिहान ८ बजेदेखि द्रुक अमिताव माउटेन देखि शुरु भएको र यस र्यालिको अन्तिम गन्तव्य सोयम्भु सम्म रहने छ !

१५० जनाको सहभागिता रहेको छ ! अहिले यो समचार पोश्ट गरिन्जेल सम्म यो र्यालि चलिरहेको आजकोकुरा डटकम दुत हिउ जोगाउ अभियन्ता ‘पिके शेर्पा’ले बताए !
२१ औ सताव्दि सम्म पनि आइपुग्दा अझ मुलुकमा लैन्गिक समानता नभएको,खालि भाषणामा भएको र कति हामि महिला तथा बुद्दिजिबि सर्बसाधरणमा एकताको चेतना नै नभएकोले फरक तरिकाले यसप्रति जनचेतनाको लागि यो र्यालि अभियान चलाइएको आयोजकका तर्फबाट निमा शेर्पाले आजकोकुरा डटकमलाइ बताए !
साथै उनले ‘यस र्यालि अभियानले स्वच्छ वातावरणलाइ समेत जोगाउन अनि स्वाश्थ्यको लागि अभिप्रेरित गर्न यो साइकल र्यालि उपयुक्त भएको ‘बताइन ! सवैलाइ आजकोकुरा डटकमको पनि शुभकामना !

LEAVE A REPLY