फेवातालमा प्याराग्लाइडर खस्यो

0
57

आजकोकुरा:फागुन १९ कास्की । पोखरा सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ ।उक्त प्याराग्लाइडिङ दुर्घटनामा एक जना घाइते भएका छन् ।
घाइतेलाई उद्धार गरी उपचार गर्न अस्पताल पुर्‍याइएको छ । उनको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । तर,उनको परिचय भने खुलेको छैन ।

सो प्याराग्लाइडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै उद्धार टोली परिचालन भएको थियो ।

प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको हुन सक्ने प्रहरीको भनाइ छ ।

LEAVE A REPLY