निर्देशक हरिको नयाँ गीत

0
100

आजकोकुरा:फागुन १८ काठमाडौं । लामो समयदेखि नेपालि नृत्यकला हुँदै निर्देशनमा अघिबढिरहेका व्यक्ति हुन् हरि वाग्ले ! बिभिन्न लोक आधुनिक ,पप,चलचित्रमा समेत नृत्य निर्देशन गरिसकेका हरिले हालै फेरी आफ्नै निर्देशनमा नेपाली दोहोरी गीत ‘तिम्रो खुशीको बाधा हुने छैन’ सार्वजनिक गरेको छ ।
लक्ष्मण कुनवारको र शोभा सानु नेपालीको स्वरमा सजिएको गीत सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरिएको हो । गायक लक्ष्मणकै शब्द संगीत रहेको गीतको छायांकन नरेश शाहि र सम्पादन सन्जय बल लामाले गरेका हुन् भने भिडियोमा गोमा घर्ति मगर,सुनिल शिरिष,तपस बाबुले रोमान्स गरेका छन् ।

LEAVE A REPLY