अहिले आमा बुबा साह्रै खुशी हुनुभएको छ :गायिका शुस्मा राइ

0
766

आजकोकुरा:फागुन १४ काठमाडौ !विगतका केहि वर्षदेखि सक्रिय अनि संघर्षरत गायिका हुन् शुस्मा राइ ! सोलुकी यी गायिकाले ९/१० वटा गीत गायिसकेकी भएपनि अहिले चर्चा चै ‘ इमेज लोक कलाकार सिजन-२ ‘ गायन प्रतिस्पर्धा कार्यक्रम टप ट्वाण्टिमा परेपछि पाएकी हुन् ! उक्त कार्यक्रममा पूर्वीय कीरात ‘तोषी (साकेला )’भाकाको गीत गाएपछि सवै दर्शक स्रोताको माया,प्रेम र प्रसंशा बटुलेकी हुन् ! उनै गायिका शुस्मासंग आजकोकुरा डटकमले छोटो भलाकुसारी गरेको छ !

शुस्मा भन्छिन् ‘ यो कार्यक्रम बाट ठुलो अनुभव बटुलेकी छु ,सवैको माया-प्रेम पाएकी छु ,पहिला-पहिला पढ्न मात्र कर गर्नुहुने आमा बुबा साह्रै खुशी हुनुभएको छ सवैलाई धन्यवाद !’साथै उनले ‘मलाइ प्रेरणा साथ धेरैले दिनुभएको छ ,यसमा अझ म मलाइ पढाउने मेरो गाउँको स्कुलको प्रिन्सिपललाई विशेष सम्झिन चाहान्छु ‘भन्छिन् ! गायिका शुस्मा राइलाइ जित र सफलताको कामना भन्दै बाकि उनि संगको आजकोकुरा जस्ताको तेस्तै :

LEAVE A REPLY