करेन्ट लागेर दुबै हात र १ खुट्टा गुमाएका बुद्धिमानलाई प्रतिमा र रामसुदनले गरे सहयोग

0
349

आजकोकुरा:फागुन २ काठ्माण्डौ ! गरिबीको कारण भारतमा मजदुरि गर्दैगर्दा करेन्ट लागेर दुबै हात–एक पाउ गुमाएका बुद्धमान कुवर सहयोगको आसामा छन । बिगत माघ १०गतेदेखि काठमाडौं आइ कृतिपुर अस्पतालमा उपचार भै रहेको र केही रकम जुटाउन सके कृतिम हातखुट्टा जडान हुने डाक्टरको सल्लाह छ।

काठमाडौंको एक कलेजमा अध्यनरत रामसुदन फुयाल र प्रतिमा कडेल को प्रयासमा रु दस हजार पाँच (१०००५) संकलन गरि बुद्धिमान लाई सहयोग गर्नु भएको छ। येस्तै अन्य क्षेत्र बाट पनि करिब ३० लाख रकम जुटि सकेको र अब केही रकम जुटे पछि उनिहरुको उपचार हुने छ ।
सहयोग गरौं थोपा थोपा सगर अबस्य बन्छ ।
सहयोगको लागी
-श्रीमती पबी कुवर = ९८२२४१५५२७
सहयोग समिति = ९८६१३६३९८२

LEAVE A REPLY