आफ्नै १८औ गीति संग्रहको तयारीमा श्रस्टा कृष्ण भक्त राइ

0
97

आजकोकुरा :माघ ११ काठमाण्डौ ! आफ्नो छुट्टै परिचय बनाउन सफल श्रस्टा हुन् कृष्ण भक्त राइ ! उनि गायन,बाध्यवादन,संगीत अनि संगीत संयोजन सवैमा उतिकै पोख्त छन् ! बहुप्रतिभाका धनि श्रस्टा कृष्ण भक्त राइ अहिले आफ्नै १८औ गीति संग्रहको तयारीमा छन् !
उनै श्रस्टा राइसंग आजकोकुरा डटकमले गरेको आजकोकुरा :

LEAVE A REPLY