नेताहरुले होइन ,जनताले एक बनाएको पार्टि नेकपा हो ,फुट्ने कुरै हुदैन :नेता पासांग शेर्पा

0
854

आजकोकुरा :कात्तिक ७ काठमाण्डौ ! इतिहास कै शक्तिशाली मानिएको नेकपाको सरकारले अव केहि महिना पछि वर्ष दिन पुरा गर्नै लागेको छ ! यो अन्तरालमा नेकपा सरकारको बिभिन्न कारणले चौतर्फी आलोचना पनि भैरहेको छ ! राजनीतिक विश्लेषकहरु भन्न थालेका छन् नेकपाको भविष्य छैन ,तत्कालिन दुइ पार्टी माओवादी केन्द्र र एमाले बाट बनेको शक्तिशाली पार्टी नेकपा फुट्ने सम्भावना देखियो भन्ने खालको बिभिन्न चर्चा ,हल्ला आइरहेको बेला आज नेकपाका चर्चित नेता ,पुर्व आदिवासी महासंघ अध्यक्ष पासांग शेर्पासंग आजकोकुरा डटकमले कुराकानी गरेको छ !
नेता पासाङ्ग भन्छन् ‘ यी सव विरोधीले गरेको नकारात्मक हल्ला मात्र हुन् ,वास्तविकरुपमा यस्तो छैन ! नेताहरुले होइन ,जनताले एक बनाएको पार्टि फुट्ने कुरै हुदैन !’
बाकि उनै नेतासंगको आजकोकुरा जस्ताको तेस्तै :

LEAVE A REPLY