नेपालि गीत-संगीत सम्वृद्दिको लागि बरिष्ट संगीतकार राजु सिंहको आजकोकुरा

0
272

आजकोकुरा: कात्तिक ६ काठमाण्डौ !नेपालि सांगीतिक क्षेत्र अहिले विकास संगै बिकृति पनि भित्रिएको भनिएको छ ! यसमा लामो समयदेखि अमुल्य योगदान पुर्याउदै आएका अनुभवी बरिष्ट संगीतकार हुन् राजु सिंह ! पुरानो समय गीत-संगीत कस्तो थियो ?अहिले कस्तो अवस्थामा छ ?अनि नेपालि गीत-संगीत सम्वृद्दिको लागि श्रष्टा,स्रोता -दर्शक र सरकारले कस्तो भूमिका निभाउनु पर्छ ? यसवारे उनै बरिष्ट संगीतकार राजु सिंहको आजकोकुरा:

LEAVE A REPLY