अग्रज वरिष्ट गायक तथा संगीतकार सम्भु राइको छोटो आजकोकुरा :

0
177

आजकोकुरा: कात्तिक ५ काठमाण्डौ ! नेपालि सांगीतिक आकाशका एक ध्रुव तारा ,अग्रज वरिष्ट गायक तथा संगीतकार सम्भु राइ ,जो नेपालि दर्शक स्रोताको मन मुटुमा बसेका थिए ,बसेका छन् र बसिरहन्छन् ! उनले जीवन मर्मका,मायाप्रेमका अनि राष्ट्रिय भावका कर्णप्रिय,मनोरंजन ,प्रेरणादायी गीतहरु गाउनु भएका छन् !
उनको लोक गीत ,आधुनिक ,चलचित्र,स्वदेशगान सवै गीतहरु अति चर्चित र कालजयी छन् ! नेपालि गीत संगीत क्षेत्रमा आधा सताब्दी खर्ची सकेका उनै अग्रज वरिष्ट गायक तथा संगीतकार सम्भु राइको छोटो आजकोकुरा :

LEAVE A REPLY