गीतकार संघ नेपाल अध्यक्ष बरिष्ट गीतकार चुडामणि देवकोटाको आजकोकुरा

0
161

आजकोकुरा: कात्तिक ४ काठमाण्डौ ! नेपालि गीत तथा गीतकारहरुको उत्थानको निम्ति खडा भएको संघ हो ‘ गीतकार संघ नेपाल !’अहिले यस गरिमामय संघको अध्यक्ष हुनुहुन्छ बरिष्ट गीतकार चुडामणि देवकोटा !
अध्यक्ष देवकोटाको सयवटा गीत रेकडिङ्ग भइसकेको छ , सात वटा एल्बम बजारमा आइसकेको र एउटा गीतिसंग्रह ‘मनका हरफ’ पनि प्रकाशित भैसकेको छ !
यसरि हरेक कुराले अनुभवी रहेको श्रष्टा हाल गीतकार संघमा अध्यक्ष रहंदा ,अब यस संघले गीत तथा गीतकारहरुको हितको निम्ति के गर्छ ? नया प्रतिभाहरुलाई कसरि खोजि गर्छ ?भन्ने अति विशेष विषयमा अध्यक्ष देवकोटाको आजकोकुरा :

LEAVE A REPLY