सम्वृद्दिको उचाइको लागि ,व्यवसायी उमेश राइको आजकोकुरा

0
242

आजकोकुरा:कात्तिक १ ललितपुर ! “सम्वृद्दिको उचाइको लागि आजकोकुरा “ हुनुपर्छ भन्ने हेतुले ,हामीले अबदेखि ति व्यक्तिहरुको विचार ,व्यवसायलाइ प्रेरणा र उपायकालागि प्रस्तुत गर्ने छौ ! जसको माध्यम बाट व्यक्ति,समाजले धेरैकुरा सिकोस् ,अनि राज्य सम्वृद्दिमा भूमिका निभावोस भन्ने मूल उद्देश्यका साथ् अबको आजकोकुरा डटकम रहनेछ !
आज यसै सन्दर्भमा सफल व्यवसायी मानिने व्यक्ति ‘उमेश राइ ‘जो शिखर बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड ललितपुर तथा राइ इन्भेस्टमेन्ट एण्ड ट्रेडिङ्ग प्रा.लि.ललितपुरका अध्यक्ष हुन्नुहुन्छ !
उनै राइसंगको प्रेरणादायी आजकोकुरा :

LEAVE A REPLY