यसपालीको दशैँ गीतकार/कविले कसरि मनाउंदै छन् ?

0
75

आजकोकुरा:आश्विन २२ काठमाण्डौ ! यो बि.स.२०७५ को हिन्दु नेपालीहरुको महान चाड दशैं घरको आगन मै छ ! यो वर्षको दशैँ विशेष नै भन्नुपर्ला ,किनभने यो वर्ष संघीय राज्य ,प्रदेश सरकार निर्माण साथै बलियो सरकार भएको शुरुवाती वर्षको महान चाड हो !
तर, यो चाडको बेला बढेको महंगी, सार्वजनिक यातायातको कठिनाइले असर पनि गरिरहेको कुराहरु आइपनि रहेको छ ! यसै दशैँ सन्दर्भमा केहि चर्चित गीतकार र कविहरुलाई ‘ यसपाली दशैँ कसरि मनाउंदै हुनुहुन्छ ?’भनेर आजकोकुराले सोधेका थियौं !
उनीहरुको २०७५ दशैँ बारे आजकोकुरा जस्ताको तेस्तै :

(चर्चित गीतकार तथा गीतकार संघ अध्यक्ष चुडामणि देवकोटा )

( युवा वर्स मोति पुरस्कार -२०७५ बिजेता कवि तथा गीतकार चन्द्र रानाहँछा  )

( चर्चित गीतकार तथा रेडियोकर्मी तुलसी बस्नेत )

( चर्चित गीतकार शुक्र राइ )

LEAVE A REPLY