मेरो पिडा पोख्न नै म यो कलाकारितालाई रोंजे :कलाकार/ निर्देशक बैरागी

कलाकार देशको गहना होइन ,ऐना हो

0
480

आजकोकुरा :आश्विन १८ काठमाडौँ ।साढे तिन दशक अगाडि नुवाकोटबाट राजधानी हुँदै रंगमंच यात्रा शुभारम्भ गरेका थिए अहिलेका चर्चित कलाकार तथा फिल्म निर्देशक यादव बैरागी ! २०४० सालबाट अभिनय शुरु गरेको ,तर चलचित्र यात्रा चै २०४९ साल ‘प्रियसी ‘चलचित्रबाट शुरु गरेको र दर्जनौ चलचित्रमा अभिनय गरेका कलाकार बैरागीले दुइ चलचित्रमा निर्देशन समेत गरेका छन् ,तर उनको निर्देशनको चलचित्र प्रदर्शन हुन बाकि रहेको छ ! आज उनै कलाकार तथा निर्देशक यादव बैरागीसंग आजकोकुरा डटकमले भलाकुसारी गरेको छ !
तपाइँ किन यो कलाकारितालाई रोज्नु भो? भन्ने हाम्रो प्रश्नमा बैरागी भन्छन् ‘ म विविध कारणले शारीरिक अपाङ्गता भए ,कत्तिले हेला गरे ,हेपाइमा पंरे ,त्यसको कुरा नगरौं ,मैले वास्तवमा भन्नु पर्दा मेरो पिडा पोख्न नै म यो कलाकारितालाई रोंजे !’
साथै , ‘ अहिले नेपालि चलचित्रमा बिकृति भित्रिएको छ ‘ भन्दै ,बैरागीले ‘ कलाकार देशको गहना होइन ,ऐना हो ‘भन्ने गरेका छन् !
बाकि उनै वैरागीसंगको आजकोकुरा जस्ताकोतेस्तै :

LEAVE A REPLY