साहित्य पनि शिष्ट राजनीति हो :चर्चित कवि चन्द्र रानाहँछा

आफु के हुँ ?आफ्नो सिर्जनाको तौल कत्ति छ ?भन्नेकुरा गहिराइमा बुझ्न जरुरि छ ,यदि यी सव बुझेको छ भने यस्तो गुट उपगुटले केहि असर गर्दैन !

0
147

आजकोकुरा :आश्विन १७ काठमाण्डौ ! बिगतका समयदेखि नेपालि साहित्यमा दह्रोगरी छाउदै भनौ या पृथक छाप बसाउन सफल चर्चित कवि/ गीतकार /कथाकार हुन् चन्द्र रानाहँछा ! उनको लेखाइमा जिन्दगि पढ्न सकिन्छ ! हाम्रो रहनसहन ,हाम्रो परिवेश ,पाखा पखेरु,उकाली ओह्राली यथार्थ चित्रण गज्जवले कलात्मक तरिकाले पोख्न खप्पिस कवि रानाहँछा हुन् ! यसैले उनलाई विचारसिल/यथार्थवादी कवि पनि मानिन्छन् !
हँसिलो अनुहारको युवा कवि रानाहँछा,जसले छत्र- विस्णु राई कृषि सम्मान -२०७१,टेम्के तुवाचुङ साहित्य पुरस्कार – २०७२,जितासिँ श्रस्टा सम्मान -२०७४,बालाजित वसनलछ्मी साहित्य पुरस्कार -२०७४,रास्ट्रीय कविता महोत्सव २०७४ सर्वोत्कृष्ट पुरस्कार,युवा वर्स मोति पुरस्कार -२०७५ लगाएतका पुरस्कारहरु प्राप्त गरिसकेका छन् ! आज उनै कवि चन्द्र रानाहँछासंग आजकोकुरा डटकमले भलाकुसारी गरेको छ !
नेपालि साहित्यक्षेत्रमा गुट उपगुट हुने,मतभेद हुने ,पक्षपात हुने कुरालाइ तपाई के भन्नुहुन्छ ?भन्ने कुरामा उनले ‘यो गुट उपगुट मतभेद सदियौंदेखि हो ,साहित्यको विकासकालागि यो हुन पनि अति आवस्यक छ ,तर स्वस्थ्य हुनपर्यो ! आफु के हुँ ?आफ्नो सिर्जनाको तौल कत्ति छ ?भन्नेकुरा गहिराइमा बुझ्न जरुरि छ ,यदि यी सव बुझेको छ भने यस्तो गुट उपगुटले केहि असर गर्दैन ! अब पक्षपात हुँदैन भन्न सकिंदैन ,तर अरुले जस्तै म पनि हुनुहुँदैन भन्छु ‘भन्छन् !
साहित्य र राजनीतिमा के संबन्ध छ ?भन्ने हाम्रो प्रश्नमा कवि रानाहँछाले ‘ साहित्य शिष्ट राजनीति हो , राजनीति चै कहिले काही हिंसाको रुप लिन्छ…’भने ! बाकि उनै चर्चित कविसंगको आजकोकुरा जस्ताको तेस्तै :

LEAVE A REPLY