चलचित्र ‘गुनगुन’को अपिसियल पोस्टर सार्वजनिक

0
107

आजकोकुरा:आश्विन १५ काठमाण्डौ ! नेपालि कथानक चलचित्र ‘गुनगुन’को अपिसियल पोस्टर सार्वजनिक भएको छ । आउने कार्तिक ३० गतेबाट प्रदर्शनको प्रचारमा रहेको चलचित्रको सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्रलाई समावेश गरिएको छ ।

उक्त पोस्टर सार्वजनिक गर्दै निर्देशक पुकार भट्टाराईले चलचित्रमा संचिता लुइटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली लगायतका कलाकारले अभिनय गरेको बताए ।

यस चलचित्रमा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ ।

 

 

LEAVE A REPLY