आलिया भट्टको प्रेम

0
167

आजकोकुराःआश्विन १३ एजेन्सी ! बलिउडमा कलाकारको प्रेम देख्दा उद्देक लाग्छ ,झट्टहेर्दा हातमिलाएर ल अब यति नै भने जस्तो पनि देखिन्छ !प्रेमलाई यस्तो सस्तो रुपमा बनाइएको पाइन्छ बलिउड कलाकार क्षेत्रमा ! यसको नमुनाको रुपमा आज अभिनेत्री आलिया भट्टको कुरा गरौँ !
आलिया भट्ट यो समय रणवीर कपूरको रिलेशनशिपमा छिन्दु,दुबैको सम्बन्ध ब्वाईफ्रेण्ड र गर्ल फ्रेण्डमा मात्र सिमित नभई अहिले दुबैको बिबाहको चर्चा पनि चल्न थालि सकेको छ । तर, रणबिर भन्दा पहिले आलिया ककसको प्रेममा रहेकी थिइन् त?हेरौ उनको प्रेमप्रसंग :
आलिया भट्ट बिजनेश म्यान सुनील मित्तलका छोरा कविनसँग आलियाको प्रेम रहेको केही पहिले चर्चामा थियो । उक्त समय आलिया र कविन एक अर्कालाई डेट गर्थे । यी दुबैको भेट एक सेमिनारमा भएको थियो । केही समय डेट पछि यी दुबै अचानक अलग भएका थिए ।
आलियाको सिद्धार्थ मल्होत्रासंगको सम्बन्धमा पनि बलिउड जानकार छ । केही समयको सम्बन्ध पछि निजि समस्याका कारण यी दुबैले आफ्नो सम्बन्धमा ब्रेक लगाए ।
यसैगरी बरुणसँग आलियाको प्रेमको मात्र होइन ,चलचित्रमा पनि यी दुबैको रिल रोमान्स दर्शकले रुचाएका थिए । तर ,यो प्रेम पनि लामो समय टिक्न सकेन ।
यस्तै अलि ददास्कर आलियाको दोस्रो प्रेमी हुन् । कमैलाई मात्र यो बिषयमा थाहा भएको अलि-आलिया एउटै क्लासमेट थिए र दुबैले ८ कक्षासँग एकसाथ अध्यायन गरे ।

अब रमेश दुबे आलियका पहिलो ब्वाइफ्रेण्ड हुन् । यी रमेश पनि आलियाका क्लासमेट थिए र यी दुबैले ६ कक्षासँग एकसाथ अध्यायन गरेका थिए ।

LEAVE A REPLY