अपहरण चिनजानकै व्यक्तिबाट भएको प्रहरीको दाबी

0
29
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:श्रावण २१काठमाडौं !हिजो आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका बालकको उद्दारका लागि काठमाडौं र भक्तपुर प्रहरीले ठिमीक्षेत्रमा व्यापक सर्च अपरेशन सुरु गरेको छ । ति अपहरणकारीको लोकेशन ठिमीक्षेत्रमा रहेको जानकारी पाएलगत्तै दुबै जिल्लाका प्रहरीले सर्च अपरेशन सुरु गरेको हो । साँझ काँडाघारीबाट ११ वर्षीय निशान खड्कालाई अपहरण गरी करोडौं रकम फिरौती मागिएको थियो ।
उक्त अपहृत्त बालकलाई सकुशल उद्धार गर्न आफूहरु लागिपरेको र अबको एक घण्टामा नै परिणाम आउने महानगरी प्रहरी वृत्त ठिमीका डिएसपीले जानकारी दिएका छन् । अपहरणकारीको नजिकै पुगिसकेको भन्दै अपहरण चिनजानकै व्यक्तिबाट भएको प्रहरीको दाबी छ ।

LEAVE A REPLY