आज सम्पर्कमा आए नुरप्रसाद , आमा गंगामायासँग प्रहरीले भेट गराउँदै

0
72
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:श्रावण २०काठ्माण्डौ ! गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

उनको आमा गंगामायाकै आग्रहमा उनको खोजी भईरहेको थियो । अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार आयोगसमक्ष आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् ।

त्यसअनुसार अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन सानेपाबाट नियन्त्रणमा लिएको छ ।

 

LEAVE A REPLY