‘सानु कान्छा ‘ आयो

आजकोकुरा: पौष २६ काठ्माण्डौ ! अहिले दिनहु नेपालि गीत म्युजिक भिडियो सार्वजनिक भैरहेको छ ! सार्वजनिक गर्ने सजिलो र भरपर्दो स्रोत युट्युव रहेको छ ! यसै मार्फत लामो समयदेखि कला निर्देशनमा सक्रिय निर्देशक सुवास गौतमद्वारा निर्देशित दोहोरि गीत ‘सानु कान्छा ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ !
चर्चित दोहोरिगीत गलबन्दी को चर्चित गायिका शान्ति श्री परियारको स्वरमा रहेको ‘सानु कान्छा ‘ यो गीत जसको शब्द/संगीत चन्द्र कुमार तामाङ्गको रहेको छ भने पुरुष स्वर पनि तामाङ्ग कै रहेको छ ! रोमाण्टिक माया प्रेममा आधारित यस गीतमा शुक्र लामा,सोनी बिसी,सुक्रिया श्रेष्ठ र चन्द्र कुमार दोङ्ग स्वयमले रोमान्स गरेका छन् ! ज्योति फिल्मस प्रोडुक्सनले ल्याएको यो गेटको सिनेमाटोग्राफ़र /ड्रोन जनक राज अधिकारि रहेको छ !

LEAVE A REPLY