साच्चै गीतमा एउटा जीवन हुन्छ: केदार/गङ्गा

आजकोकुरा: असोज १२,काठमाडौं । भर्खरै केहि हप्ता अगाडि युट्युव मार्फत काठे भाकामा जनचेतना र माया प्रेममा रहेर एउटा गीत ‘ ‘मोबाइल मात्र नचलाउन ‘सार्वजनिक भएको थियो । जसका गायक तथा गीतकार हुन् केदार खोटाङ्गे र गायिका गङ्गा घर्ति मगर हुन् । सधै जसो माया प्रेममा केन्द्रित पुर्बेली भाकाको मात्र गीत गाउने खोटाङ्गे र वच्चै देखि आफ्नो रहनसहनको पश्चिमी शैलीको गीत मात्रै गाउने गङ्गालाइ यो काठेभाकाको गीत बिल्कुल नौलो थियो। शुरुमा अलि अप्ठेरो लागेपनि जब गीत रेकर्डिङ्ग भयो ,भिडियो बन्यो अनि सार्वजनिक भयो ,तव दर्शक स्रोता अन्य साथिभाइहरुको ‘स्याबास’ प्रतिक्रिया प्रेरणा बन्यो।

आजसम्म माया प्रेमको गीत मात्रैलाइ गीत भनिन्छ भन्नेलाई यो नया शैलीको गीतले दह्रो झापट हानेको छ। साच्चै गीतमा एउटा जीवन हुन्छ ,कथा हुन्छ जो आफै गायक केदार बताउछन्। जीवनका अनगिन्ति मोडहरुमा ,जिन्दगीका उकाली ओह्रालीहरुमा समयले दिने अनुभवहरु नै वास्तविक गीत हुन् पनि उनि भन्छन् ।

त्यसैगरी गायिका गङ्गा पनि उनको कुरामा सहमत जनाउदछिन्। यो ‘मोबाइल मात्र नचलाउन’ गीत मेरो जीवनको एउटा मोड हो भन्छिन्।
आज उनै दुवैजनासंग हामीले आजकोकुरा गरेका थियौं।
उनीहरुसंगको आजकोकुरा जस्ताकोतेस्तै :

LEAVE A REPLY