श्रेयाको ‘ आज किन ‘

आजकोकुरा:माघ २६, काठ्माण्डौ ! नायिका , मोडल तथा चलचित्र निर्मात्री श्रेया दुलालको अभिनय रहेको ‘ आज किन ‘बोल रहेको गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ !
गीतमा दुलाल संगै अरोन अशोककुमारले रोमान्स गरेका छन् । उक्त गीतको भिडियो काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको हो ।
जुन गीतमा ताराप्रकाश लिम्बुको स्वर , भिम बिसीको शब्द  तथा संगीत छ । लक्ष्मण सुनारको निर्देशक तथा छायाँकन रहेको भिडियोलाई उनी स्वंयमले सम्पादन गरेका छन् ।
उक्त गीतको भिडियोमा अमिसा शाहीको मेकअप र प्रिया कार्कीले हेयर डिजाइनरको जिम्मेवारी सम्हालेका हुन् ।
प्रेममय एवं शंदेशमुलक तवरले पस्किएको यो भिडियो उत्कृष्ट बनेको छ ! अभिनेत्री श्रेया दुलाल लगायत समग्रलाई आजकोकुराको शुभकामना !

LEAVE A REPLY