राष्ट्रिय मुक्ति आन्दोलन नेपालका सस्थापक नेता योगेश बरालसंग आजकोकुरा

आजकोकुरा: मङ्सिर ४ ,काठ्माण्डौ। राष्ट्रिय मुक्ति आन्दोलन नेपालका सस्थापक नेता योगेश बरालले सात सालदेखि यता जन अधिकारको नाममा जनतालाई भ्रममा पारिएको बताएको छ।
उनले आज आजकोकुरा डटकमसंगको ‘आजकोकुरा’मा सो कुरा बताएका हुन्।
राष्ट्र राज्यको हितमा २०६५ शालदेखि राष्ट्रिय मुक्ति आन्दोलन नेपाल स्थापना गरि संघर्षमा उत्रिएका बराल अहिले यसै संगठनको वरिष्ट नेता रहेका छन्।
उनीसंगको आजकोकुरा जस्ताको तेस्तै :

LEAVE A REPLY