महान नेता मदन भण्डारीबारे गीत लेख्ने गीतकार ‘बुद्दिमान ‘संगको आजकोकुरा

आजकोकुरा: कात्तिक २०,काठ्माण्डौ। समसामयिक राजनीतिक स्ठितिहरुमा ,नेताहरुको काम कारबाहीमा कलम चलाउने लेखक,राजनीतिक विश्लेषक ,कवि अनि अब गीतकार हुन् बुद्दिमान परियार

उनले महान नेता मदन भण्डारीबारे लेखेको गीत रेकर्ड गरेर अब गीतकार पनि बनेका छन्। रेकर्डिङ्गको शुरुवातिमै निकै चर्चामा रहेको उनको गीत ऐतिहासिक बन्नेमा समेत उनि ढुक्क छन्। जुन गीतमा चर्चित गायक शिशिर योगी साथै अहिले नेकपा संसद समेत रहेकी कोमल ओली लगायतको स्वर सुन्न सकिने छ। उनको यसअघि ‘केपी ओली’ शिर्षकको कबिता पनि चर्चित बनेको थियो।

आज उनै बुद्दिमान परियार संग आजकोकुरा गरेका थियौं। उनीसंगको आजकोकुरा जस्ताको तेस्तै:

LEAVE A REPLY