नेपालि कांग्रेस खोटाङ्ग-काठ्माण्डौ सम्पर्क समितिको राहत कार्यक्रम

जकोकुरा: असार २७, काठमाडौं ।कोभिड १९ कोरोना महामारी भाइरस बाट प्रभावित खोटाङ्गेहरुलाइ नेपालि कांग्रेस खोटाङ्ग-काठ्माण्डौ सम्पर्क समितिले उपत्यकामा बिभिन्न ६ ठाउमा बृहत राहत बितरण गरेको छ !
कांग्रेस खोटांग जिल्ला सभापति नरेश कुमार श्रेष्ठ ,उपाध्यक्षहरु मबिंद्र जोशी ‘ महेश’ ,गोपाल श्रेष्ठ लगायत समाजसेवी टंक बहादुर श्रेष्ठ समेतको संयुक्त टोलीले यसरि बृहत राहत बितरण गरेको हो !
कार्यक्रम बारे जस्ताको तेस्तै आजकोकुरा:

LEAVE A REPLY