थेसिस लेख्दालेख्दै तयार भयो मेरो ठुलो किताब : योगेन्द्र

आजकोकुरा: कात्तिक १६, काठमाडौं । संखुवासभाबाट काठ्माण्डौ शिक्षा आर्जन गर्न आएका थिए योगेन्द्र कुमार राइ। इमान्दार,सोझा अनि मिजासिलो भनेर पनि उनलाई भनिन्छ।

करिब एक महिनादेखि एकाएक उनि चर्चामा छन्। यसरि चर्चा पाउनुमा उनीले तयार पारेको १४५६ पेजको पुस्तकले गर्दा हो। यो भन्दा अगाडि उनले कुनै पनि किताब लेखेका छैनन्। आफ्नो किताब यस्तो ठुलो ,गह्रौ अनि चर्चा पाउला भन्ने सोचेको पनि थिएन योगेन्द्रले।

नेपालि समाज,संस्कृति सभ्यताका धर्तीहरु केके हुन् ?’ भन्ने नामको यो पुस्तक वजन करिब ८ किलो रहेको छ। यत्रो भयङ्कर पुस्तक कसरि बन्न पुग्यो? यस पुस्तक तयार पार्नुको उद्देश्य के हो ?अनि यस पुस्तकले पाठकहरुलाई ,समाजलाई के दिन्छ ? भन्ने प्रश्नमा रहेर आज हामीले यस पुस्तकका लेखक उनै योगेन्द्र कुमार राइसंग आजकोकुरा गरेका थियौं।

विश्वका ग्रन्थ ,महान व्यक्तिहरु,बिद्वानहरु,राजनीतिकर्मीदेखि काले राइ अर्थात स्वामी प्रपन्नाचार्यसम्मको गहकिलो कुराहरुलाई समेटेर तयार पारेको यो पुस्तक बताउने उनै राइको आफ्नो आजकोकुरा जस्ताको तेस्तै :

LEAVE A REPLY