कसैले सिक्न चाहानु हुन्छ भने म सिकाउछु : ज्ञान बहादुर

आजकोकुरा: कात्तिक १४, काठमाडौं । सीपलाई विशेष मान्नेहरु कहिले बेरिजगारी हुदैनन्। उनीहरु तन,मन,धनको समेत सुखी हुन्छन्। आफु बाच्दै अरुलाई पनि बाच्न सिकाउछन्। देशको आर्थिक सम्ब्रिद्दिको साच्चै उनीहरु असल स्रोत नै हुन्।

यसै उदाहरणमा पर्छन् ‘ज्ञान बहादुर बिक।‘ लामो समयदेखि काठ्माण्डौको चक्रपथ चोकैमा आर्ट पेशामा सक्रिय उनि आज एक ‘स्वदेशी गिटार’ निर्माता बनेका छन्। अहिले उनको आफ्नै हातले बनाएको ‘ ज्ञान म्युजिक एण्ड आर्ट ‘नामको गिटार उत्कृष्ट नामुनादार ब्राण्ड नै बनिसकेको छ।
अहिले यसै पेशामा सन्तुष्ट मानिरहेका उनले गिटार बनाउने चेलाहरु समेत बनाइ सकेका छन्। अरुलाई आत्मनिर्भरताको लागि सिकाउन पाउँदा ज्यादै खुशी र शौभाग्यसाली समेत आफुलाई ठान्छन्।

आज उनै सीपका धनि ‘ज्ञान बहादुर बिक’संग उनकै शाखा कार्यालयमा हामीले ‘आजकोकुरा’ गरेका थियौं। उनले ‘बालकै देखिको गिटार प्रतिको मोहले म गिटार बनाउने भए ‘भन्छन्। साथै उनले ‘ कसैले सिक्न चाहानु हुन्छ भने म जहाँ गएर भएपनि सिकाउन तयार छु ‘समेत भने।

बाकि उनीसंगको आजकोकुरा जस्ताको तेस्तै:

LEAVE A REPLY