आक्रमकरुपले बढन थाले कोरोना संक्रमित , एकै दिनमा १५६

आजकोकुरा: जेष्ठ १५ , काठमाडौ ।नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिडङ–१९)थप १५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।
अब नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् । आज मात्रै पहिलो पटक सोलुखुम्बु जिल्लामा एक जना संक्रमित देखापरेकाछन।

LEAVE A REPLY