अब मगरहरुको योगदानको मूल्य चाहिन्छ : मगरात संघर्ष समिति अध्यक्ष राम

आजकोकुरा: असार २९, काठमाडौं । नेपालको इतिहासदेखि वर्तमान सम्म कुनै पनि देशको परिवर्तनका आन्दोलन ,संघर्षहरुमा मगरजातिको विशेष नै अमुल्य योगदान रहेको छ ! अहिले नै हेर्ने हो भने मगरहरुबट देशको उपराष्ट्रपति देखि केहि महत्वपुर्ण मन्त्रीहरु समेत छन् , केहि समय अगि समामुख ,उपसभामुख पनि भैसकेका थिए ! तर, अन्य मगरहरु अझै सन्तुष्टि छैनन् ,’ हामि मगरलाई रोल्पा बाट जनयुद्दमा होमिने बेलामा सभामुख हुन्छौ,उपराष्ट्रपति हुन्छौ ,मन्त्रि हुन्छौ भनेर मगरहरु होमिएको होइन ,हामि मगरहरुको पहिचानसहितको राष्ट्र राज्य निर्माण हुन्छ भनेर निश्चित होमिएका हौँ ‘ स्वयम् मगरहरु भन्छन् !
यसै सन्दर्भमा यस्तै विचार राख्ने र अब फेरी मगरहरुको संघर्ष शुरु हुन्छ भन्ने मगरात संघर्ष समितिका अध्यक्ष राम मगरसंग हामीले आजकोकुरा गरेका छौं ! ‘ मगरको उचित हक र अधिकार नपाएकोमा सत्तामा भएका हाम्रा मगर मंत्री ,नेताहरु समेत सन्तुष्ट छैनन् ‘ भन्दै उनले ‘देशको लिपुलेक मात्रै होइन ,सयौं ठाउँमा सिमाना मेचेका छन् ,यसमा कुटनैतिक तवरले जानुपर्छ ,अन्तराष्ट्रिय कानुनमा जानुपर्छ ! अहिले उठेको नागरिकता विधेयकको सवालमा सवै जातिहरुको गोलामेंच सम्मेलन बाट निकाश निकाल्नुपर्छ ‘भन्छन् !
साथै मगरले ‘ सवै जाति र वर्गको हितको लागि संविधान बनेको छैन ,एकल जातिको मात्रै हितको लागि बनेको यो संविधान हामीलाई मान्य छैन ‘पनि भने !
उनै अध्यक्ष राम मगरसंग गरेको बाकि आजकोकुरा जस्ताको तेस्तै :

LEAVE A REPLY